काठमाडौँ : ललितपुर महानगरमा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पाँच दलीय सत्ता गठबन्धनका महर्जनले १३ हजार ९४६ मत ल्याएका छन्।
उकेरा न्युज
एमालेका उम्मेदवार व्यन्जनकारले ७ हजार ३०३ मत मात्रै प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मन्जली शाक्यले ७ हजार ४७७मत प्राप्त गर्दा सत्ता गठबन्धनका बाबुराज बज्रचार्यले ५ हजार ३६४ मत ल्याएका छन्।
२०७९ जेठ ०४ गते २१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।