सुरुको कारोबारमा नेप्से बढ्यो

सुरुको कारोबारमा नेप्से बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार झन्डै १६ अङ्कले बढेको छ। नेप्सेको प्रि ओपनिङ सेसन १५.९३ अङ्कले बढेको हो। 

सुरुको १५ मिनेटको कारोबारमा आएका २५ कम्पनीका सेयर ५१ पटक किनबेच भएका स्टक एक्सचेन्जले जनाएको छ। ७ हजार ३०१ कित्ता सेयर किनबेच हुँदा ४५ हजार ८८ हजार २७४ रुपैयाँको कारोबार भएको छ। 

१५ मिनेट कारोबार भएर बन्द भएको सेयर बजार अहिले ११ अङ्कले बढेको छ। 

१६ बैशाख, २०७८, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।