प्रधानमन्त्री ओलीलाई गगनको निम्ता : 'खुलामञ्चमा जनताको बीचमा संविधान पढौँ ’

प्रधानमन्त्री ओलीलाई गगनको निम्ता : 'खुलामञ्चमा जनताको बीचमा संविधान पढौँ ’

उनले प्रधानमन्त्री  ओली क्रान्तिकारी नभएर भगौडा भएको बताए। प्रधानमन्त्री ओली संसद्को सामना गर्न नसकेर गौडा जस्तो भागेको तर अहिले युद्ध जितेर आएको जस्तो फुर्ती लगाउने गरेको उनले बताए।

‘रङ्गशालाको बक्सिङ खेल्न तयार भएर बसेको त प्रधानमन्त्री त्रिपुरेश्वरबाट भाग्नुभयो' कटाक्ष गर्दै उनले भने' महाबौद्धमा गएर आफैँ गोल्ड मेडल किन्नु भएछ। त्यही लगाएर बक्सिङ जितेर आए भन्नुहुन्छ।'

२५ पुस, २०७७, १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।