सुर्खेतमा यातायात ठप्प 

सुर्खेतमा यातायात ठप्प 

सडकमा बन्दकर्ताको उपस्थिति खासै देखिएको छैन । सुरक्षाकर्मीको सङ्ख्या  पनि उल्लेख्य देखिएको छैन । तर, एकाबिहानैदेखि यातायात ठप्प छ। मोटरसाइकल भने फाट्टफुट्ट रूपमा चलेका छन्।

२२ माघ, २०७७, १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।