लुम्बिनीमा हुने उप–निर्वाचनमा १ हजार मतभारको अन्तर!
२०७९ माघ १३ गते १९:५१ मा प्रकाशित
गठबन्धनको साझेदार दल नागरिक उन्मुक्तिले पनि मनोनयन दर्ता गरेकाले राष्ट्रिय सभामा कसको पल्ला भारी हुन्छ भन्नसक्ने अवस्था छैन। ३०५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा राष्ट्रिय....
नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव
२०७९ माघ १२ गते २१:४१ मा प्रकाशित
नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको उनले बताए। नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै....
बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल
२०७९ माघ १२ गते २०:१७ मा प्रकाशित
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२)....
बुटवलको १२औं नगरसभा सम्पन्न, विभिन्न ऐन र नीतिहरु पारित
२०७९ माघ ११ गते १८:१० मा प्रकाशित
पुस २१ गते सुरु भएको नगरसभाको १२औं अधिवेशनले जलस्राेत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधनसहित पारित गरेको हो। अधिवेशनले बुटवलभित्र रात्रीकालीन....
लुम्बिनीमा ९ दिनसम्म मोरारी बापुबाट ‘रामकथा प्रवचन’ हुने
२०७९ माघ ११ गते १३:४८ मा प्रकाशित
९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढि श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए।....
बुटवल मालपाेतले बदर गर्याे ७ कठ्ठा जग्गाको दर्ता प्रमाणपत्र
२०७९ माघ ११ गते १३:४० मा प्रकाशित
बुटवलको वडा नं ११ मा रहेको कित्ता नं १९९ को ७ कठ्ठा तथा कित्ता नं १८७ को ४ कठ्ठा ५ धुर गरी ११ कठ्ठा ५....
एक महिनाभित्र विद्युतीय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्ने मन्त्री चुमानको निर्णय
२०७९ माघ ११ गते ११:४९ मा प्रकाशित
त्यसैगरी गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने सम्बन्धी निर्णय गरेका उनले तनहुँको बुदसिंह मार्गमा पर्ने बन्दीपुर गाउँपालिका ६ कुचिलाफेद र देबघाट गाउँपालिका ३ तनहुँ जोड्ने सडक....
यी हुन् बागमती प्रदेश सरकारमा एमालेले पठाउने तीन मन्त्री
२०७९ माघ ११ गते ११:३१ मा प्रकाशित
मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। यद्यपि मन्त्रालय भने अहिलेसम्म टुंगो....
सुकुम्बासी आयाेगले नबाँडेकाे बुटवलको ११ कठ्ठा ५ धुर सार्वजनिक जग्गा कसरी पुग्याे व्यक्तिको नाममा?
२०७९ माघ ११ गते ८:२८ मा प्रकाशित
बुटवल उपमहानगरपालिका ७ दिप नगरमा बस्दै आएकी पार्वती पाण्डेले जोतभोग गर्दै आएको भए पनि उक्त आंकडा जग्गा कृष्ण भुसाल जैसीका नाममा लालपुर्जा बनाएर बेचविखन भइरहेको....
१४ बाट ११ मा झारियाे बागमती प्रदेशका मन्त्रालय
२०७९ माघ १० गते २१:४९ मा प्रकाशित
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा बागमती....
गण्डकीका नवनियुक्त तीन मन्त्रीले लिए शपथग्रहण, कसलाई कुन मन्त्रालय?
२०७९ माघ १० गते १९:४८ मा प्रकाशित
मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली तथा एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। यसअघि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर....
कर्णालीमा माओवादी र एमालेबीच मन्त्रालयको भागबन्डा मिल्याे, बुधबार नियुक्ति र शपथ
२०७९ माघ १० गते १९:३७ मा प्रकाशित
मंगलबार बसेको गठबन्धनको बैठकले माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति....
गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री
२०७९ माघ १० गते १८:२१ मा प्रकाशित
पूर्णता दिनुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। मुख्यमन्त्रीले एमालेबाट रोशन गाहामगर र वेदबहादुर गुरुङ ‘श्याम’ तथा माओवादी....
मन्त्रालय सङ्ख्या घटेपछि गण्डकी प्रदेशमा माओवादीबाट मन्त्री बन्नेको टुङ्गो
२०७९ माघ १० गते १०:१३ मा प्रकाशित
माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन्। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्याएपछि माओवादीले दुई मन्त्री....
२०७९ माघ १० गते ९:५१ मा प्रकाशित
बुटवल वडा नं. ४ का घनश्याम पराजुलीलाई नुवाकोट गढी सुन्दर होला भन्ने लागेको थियो। नुवाकोट गढीमा दरबार होला भन्ने पनि थियो उनलाई। तर त्यहाँ पुगेपछि....
२०७९ माघ ०९ गते २१:३५ मा प्रकाशित
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत कर्णाली प्रदेश राजपत्रमा मन्त्रालय समायोजन गरिएको सूचना प्रकाशन गरेको छ। कर्णाली प्रदेश सरकारले प्रदेश....
बुटवल उपमहानगरविरुद्ध मुद्दा, भाेलि अन्तरिम आदेशकाे टुङ्गाे लाग्ने
२०७९ माघ ०९ गते १९:३४ मा प्रकाशित
सडकमा यततत्र हिँड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दा मानिसको अकालमै मृत्यु हुने गरेको भन्दै नियन्त्रणको कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको....
अब कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने
२०७९ माघ ०९ गते १४:२० मा प्रकाशित
माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसैअनुसार अर्को सातादेखि सेवा सुरू हुने अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले जानकारी दिए। अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै....
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा
२०७९ माघ ०९ गते ११:४२ मा प्रकाशित
“अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ”, उनले भने, “सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन। मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक....
गण्डकीमा मन्त्रालय सङ्ख्या घटाएर सातमा झार्ने तयारी, त्यसपछि मन्त्रिमण्डल विस्तार गरिने
२०७९ माघ ०९ गते १०:४४ मा प्रकाशित
मुख्यमन्त्री खगराज अधिकारीले डाकेको सत्ता गठबन्धनका दलको बैठकमा मन्त्रालयको सङ्ख्या घटाउने सहमति भएको हो। मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्रीमा नियुक्त हुनेबित्तिकै गण्डकी प्रदेशमा मन्त्रालय घटाउने प्रतिबद्धता समेत....