प्रधानमन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच बुधबार विहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमान एकअर्काबीच बधाई साटासाट हुनुका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

१८ माघ, २०७९, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।