अब कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

अब कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरू हुने भएको छ। 

माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसैअनुसार अर्को सातादेखि सेवा सुरू हुने अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले जानकारी दिए।

अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरण सार्वजनिक गरेको थियो।

हाल २९७ शय्याको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने गरेका छन्।

९ माघ, २०७९, १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।