उकेरा अर्थ

नेपालमा 'विश्व प्रख्यात' साइबर विक सुरु, ल्यापटप, मोबाइलमा ५० प्रतिशतसम्म छुट


काठमाडैँ : आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा नेपालमा विश्व प्रख्यात साइबर विक हुने भएको छ।

मङ्सिर १३ बाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू किन्न सक्नेछन्।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०% छुट, एक हजार रुपैयाँ सम्म पाउन सक्नेछन्। ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सकाे टिकट अब अनलाइनबाटै

एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।....

साप्ताहिक शेयर समीक्षा : राजनीतिक उतारचढावले बजार घट्यो

सूचक घटे पनि शेयर कारोबार रकम खासै घटेको देखिएन। आइतबार करिब दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। पुसदेखि निरन्तर बढेको शेयर....

बिहीबार बढेर रेकर्ड बनाएको सुनकाे मूल्यमा गिरावट, आज १४०० रुपैयाँले घट्याे

अघिल्लो दिन सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य....

शेयर बजारमा दोहोरो अंकको गिरावट, आदर्श लघुवित्तमा सर्किट लाग्यो

आज १३ उपसूचक समूहमध्ये कुनै पनि बढ्न सकेन। सबैभन्दा बढी नोक्सान जीवन बीमा समूहमा २.१७ प्रतिशतले हुँदा त्यसपछि जलविद्युत्मा २.०६ प्रतिशतले घट्यो। बजार घटेसँगै कारोबार....

याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा निकासी हुने गरेकाे छ। ‌औसतमा प्रतिकिलो रु ६० का दरले रु २०....