काठमाडैँ : आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा नेपालमा विश्व प्रख्यात साइबर विक हुने भएको छ।
उकेरा अर्थ
मङ्सिर १३ बाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू किन्न सक्नेछन्।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०% छुट, एक हजार रुपैयाँ सम्म पाउन सक्नेछन्। ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।
२०७९ मंसिर १४ गते १९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।