एजेन्सी : भारतीय अभिनेता सुशान्त सिंह राजपूतको म्यानेजर दिशा सालियानाको मृत्युबारे भारतको केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ तथ्य सार्वजनिक गरेको छ। सिंहको मृत्युको कारण आत्महत्या देखिए पनि उनका प्रशंसकहरूले अझैँ यो पत्याएका छैनन्।
उकेरा कला
यही बिचमा सिंहको मृत्युलाई समेत सिंहको रहस्यमय मृत्युसँग लगेर विश्लेषण गर्दै उनको हत्या भएको आशङ्का गरिएको थियो। उनको मृत्युको कारण थियो घरको छतबाट खस्नु।
सिबीआइले हालै सार्वजनिक गरेको नयाँ तथ्यमा उनको हत्या हैन अधिक नशाका कारण सन्तुलन गुमाउँदा खसेर मृत्यु भएको उल्लेख छ।
उनको मृत्यु सन् २०२० मा भएको थियो। शङ्कास्पद मृत्यु भन्दै यस घटनाको सिबिआइले अनुसन्धान गरिरहेको थियो।
२०७९ मंसिर ०९ गते १६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।