उकेरा स्वास्थ्य

ट्रमाको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. यादव, जोशी गेटाको निर्देशक


डा. प्रमोद यादव (दायाँ) र डा. प्रमोद जोशी

काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त भएका छन्। जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. यादवलाई बुधबार ट्रमा सेन्टरमा नियुक्त गरिएको हो।

ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट यसअघि डा. प्रमोद जोशी थिए। उनलाई प्रस्तावित धनगढीको गेटा मेडिकल कलेजको निर्देशक बनाएर सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उपत्यकामा हैजा संक्रमण झन् फैलँदै: १२ जनामा पुष्टि, झाडापखालाले भक्तपुरमा बालकको मृत्यु

डा. दासका अनुसार संक्रमितमध्ये आठ जना पुरुष र चार जना महिला छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना, पाटन अस्पतालमा दुई जना र वयोधा....

काठमाडौंका ६ जनामा हैजा देखियो, महानगरको समन्वयमा खानेपानीको स्रोत जाँच गरिँदै

टेकु अस्पतालमा भएका दुई संक्रमित दिदी बहिनी भएको र उनीहरूलाई पनि वार्डमा सारिएकाले खतरामुक्त भएको डा. दासले जानकरी दिए। ‘सुरुको दुई जनामध्ये एक जनाको अवस्था गम्भीर....

भोलिदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । देशभरि ३९....

बीएण्डसी र नोबेलले असार २० बाट स्वास्थ्य बीमाको सेवा नदिने

स्वास्थ्य  बीमा कार्यक्रमअन्तर्गत उपचार गरे वापतको रकम नपाएकाले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सञ्चालन गर्न नसकिने उनीहरूले बताएका हुन्। बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले मंसिरदेखि....

काठमाडौँमा चार जनामा हैजाको पुष्टि, सतर्कता अपनाउन सरकारको आग्रह

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक-एक जनामा हैजा देखिएको छ। उनले भने, 'फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ। काठमाडौँ हैजाको जोखिममा....