भरतपुरमा अग्रता बढाउँदै रेनु, ८ सय २१ ले अगाडि

भरतपुरमा अग्रता बढाउँदै रेनु, ८ सय २१ ले अगाडि

चितवन : भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर बढाएर ८ सय २१ पुर्याएकी छिन्।  २३ हजार ५ सय ८५ मत गन्दा गठबन्धनकी मेयर उम्मेदवार  दाहालको  ८ हजार २ सय ६९ आएको छ।

एमाले-राप्रपका उम्मेदवार विजय सुबेदीको ७ हजार ४ सय ४८ आएको छ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ हजार ८ सय ५८ ल्याएका छन्।
उप प्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीको  ९ हजार ९ सय ३८ र  राप्रपाकी हिमला गुरुङको ६ हजार १ सय ४३ आएको छ। 

३ जेठ, २०७९, ००:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।