चिट्ठा तान्दा छानिए पञ्चपुरी–३ को वडाध्यक्षमा कांग्रेसका रोकाय

चिट्ठा तान्दा छानिए पञ्चपुरी–३ को वडाध्यक्षमा कांग्रेसका रोकाय

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ मा गोलापर्थाबाट नेपाली कांग्रेसका बलबहादुर रोकाय वाडाध्यक्षमा चुनिएका छन्।

मतगणना गर्दा नेपाली कांग्रेसका रोकाय र नेकपा एमालेका चन्द्रबीर रावतको मत बराबर आएको थियो। उनीहरुको मत परिणाम ६७३–६७३ रहेको छ।

२ जेठ, २०७९, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।