काठमाडौँ महानगर : बालेनको ११४, सिंह ८१, स्थापित ४२

काठमाडौँ महानगर : बालेनको ११४, सिंह ८१, स्थापित ४२

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा १ नक्साल क्षेत्रको मत गन्दा बालेन साहले अग्रता बढाएका छन् भने दोस्रोमा सिर्जना सिंह र तेस्रोमा केशव स्थापित  छन्।

उकेरा संवाददाता उपेन्द्र खड्काका अनुसार मतदान केन्द्रमा सार्वजनिक गरिएको तथ्यांक अनुसार ३२५ मत गनिसक्दा बालेनको ११४, सिंह ८१, स्थापित ४२ मत ल्याएका छन्।

 

* मत संख्या संशोधन गरिएको छ।

३१ बैशाख, २०७९, १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।