शब्दमाला

साहित्यकार जगन्नाथ भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक


काठमाडौं : साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन्।

यसअघि नै साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह प्रकाशित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई साहित्यकार सम्मानित

समाजले सुवेदीलाई ‘कसास यात्री स्मृति सम्मान–२०७७’ र गार्गीलाई  ‘कसास यात्री स्मृति सम्मान–२०७८’ प्रदान गरेको हो। कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश....

साहित्यकारद्वय सुवेदी र शर्मा सम्मानित हुने

समाजले ‘कसास यात्री स्मृति सम्मान, २०७७’ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई तथा ‘कसास यात्री स्मृति सम्मान, २०७५’ साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।....

विम्बकाे अवाञ्चित प्रयोगले खस्किएको ‘बिसे नगर्चीको बयान’

उक्त कवितामा लेखिएका केही संवेदनशील पंक्तिहरूलाई यहाँ उद्धृत गर्नु उपयुक्त होला। अढाइ सय वर्षपछि आज के भयो मलाई? यो बिसेलाई दशा लाग्यो मालिक....

मसान (कविता)

उसले यही समाजमा देखेको थियो चन्दा उठाएर मन्दिर बनाएको पुराण लगाएर समाधि पुजेको वास्तवमा धर्म भनेकै समाधि पुज्नु हो किनकि यज्ञ....

अभिनेत्री पन्तले 'पिर्का' शीर्षकमा कविता लेखेपछि रविका फ्यान रिसाए

यही मेसोमा साहित्यमा समेत रुचि राख्ने अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् 'पिर्का' शीर्षकमा र सामाजिक सञ्जाल फेसबुकमा राखिन्। अहिले पिर्कासँगै अभिनेत्री पन्तको कविता पनि....