शाओमीको आधिकारिक स्टोर बुटवलमा

शाओमीको आधिकारिक स्टोर बुटवलमा

बुटवल :  शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर खोलेको छ। बुटवलको विपिचोक – ६ माअवस्थित, योमी स्टोरले देशमा नवीन खुद्रा उपायहरूको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने दाबी गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले हरेक मीस्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्ने बताएका थिए।

यस मीस्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरूलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीले बताएको छ।

शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई निगरानी गर्ने भएकाले पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउने  कम्पनीको दाबी छ।

१७ मंसिर, २०७८, १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।