उकेरा अर्थ

शाओमीको आधिकारिक स्टोर बुटवलमा


बुटवल :  शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर खोलेको छ। बुटवलको विपिचोक – ६ माअवस्थित, योमी स्टोरले देशमा नवीन खुद्रा उपायहरूको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने दाबी गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले हरेक मीस्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्ने बताएका थिए।

यस मीस्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरूलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीले बताएको छ।

शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई निगरानी गर्ने भएकाले पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउने  कम्पनीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी थाइल्यान्डको प्राविधिक टोली नेपालमा

विमानस्थल निर्माण सम्पन्न भएपछि हवाई उडान ठिक भए, नभएकोबारे परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसका लागि परीक्षण उडान गर्नुपर्दछ। कोरोना सङ्क्रमणका कारण थाई कम्पनी केही ढिला....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४....

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक....