अर्थतन्त्र

ताेलामा पाँच सय रूपैयाँ बढ्याे सुनकाे भाउ

उकेरा संवाददाता


काठमाडाैं : नेपाली बजारमा सुनकाे भाउ ताेलामा पाँच सय रूपैयाँ बढेकाे छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतिताेला ८८ हजार रूपैयाँ ताेकिएकाे छ। हिजाे यसकाे मूल्य ताेलामा ७७ हजार ५ सय रूपैयाँ कायम थियाे। 

यस्तै, तेजाबी सुनकाे मूल्य पनि साेही दरमा बढेर प्रतिताेला ७७ हजार ५ सय ५० रूपैयाँ कायम भएकाे छ। हिजाे यसकाे मूल्य ताेलामा ७७ हजार ५० रूपैयाँ थियाे। 

चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेर १ हजार २ सय ४५ रूपैयाँ कायम भएकाे सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको भिजन पेपर सार्वजनिक 

महासंघले आफ्नो ५५औँ वार्षिक साधारण सभामार्फत १०० वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरेको हो। हाल मुलुकको अर्थतन्त्र ३४ अर्ब डलरको छ । महासंघका अध्यक्ष शेखर....

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिलको एक्सटेन्सन काउन्टर

बैंकले सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको हो।  एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका प्रमुख (मेयर) मोहनकुमार श्रेष्ठले गरे। यससँगै आन्तरिक राजश्व....

तोलामा दुई सय रूपैयाँ घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ८७ हजार....

सुनचाँदीको मूल्य स्थिर 

गत शुक्रबार तोलाको ८७ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा यथावत रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।  यस्तै, तेजाबी....

यती एयरलाइन्सको यात्रामा छुट सुविधा

यती एयरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी....