ताेलामा पाँच सय रूपैयाँ बढ्याे सुनकाे भाउ

ताेलामा पाँच सय रूपैयाँ बढ्याे सुनकाे भाउ

काठमाडाैं : नेपाली बजारमा सुनकाे भाउ ताेलामा पाँच सय रूपैयाँ बढेकाे छ। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतिताेला ८८ हजार रूपैयाँ ताेकिएकाे छ। हिजाे यसकाे मूल्य ताेलामा ७७ हजार ५ सय रूपैयाँ कायम थियाे। 

यस्तै, तेजाबी सुनकाे मूल्य पनि साेही दरमा बढेर प्रतिताेला ७७ हजार ५ सय ५० रूपैयाँ कायम भएकाे छ। हिजाे यसकाे मूल्य ताेलामा ७७ हजार ५० रूपैयाँ थियाे। 

चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेर १ हजार २ सय ४५ रूपैयाँ कायम भएकाे सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ। 

२५ चैत, २०७७, १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।