मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ। अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो।
चैत २२, २०८२ आइतबार ११:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।