मंगलबार २९ बैशाख, २०८३
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ।
आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
वैशाख ७, २०८२ आइतबार १२:१९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।