आईपीएल २०२४ को तालिका सार्वजनिक, धोनी र कोहलीको टोलीबीचको पहिलो खेल

आईपीएल २०२४ को तालिका सार्वजनिक, धोनी र कोहलीको टोलीबीचको पहिलो खेल

काठमाडौं : आईपीएल २०२४ को १७ दिनको खेल तालिका सार्वजनिक भएको छ।

पहिलो खेल मार्च २२ मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेन्नईमा हुनेछ।

आगामी लोकसभा चुनावलाई ध्यानमा राख्दै १७ दिनको मात्रै कार्यतालिका सार्वजनिक गरिएको हो।

गत वर्षको आईपीएल च्याम्पियनसिप चेन्नईले जितेको थियो।

The wait is over 🥳

𝙎𝘾𝙃𝙀𝘿𝙐𝙇𝙀 for the first 2⃣1⃣ matches of #TATAIPL 2024 is out!

Which fixture are you looking forward to the most 🤔 pic.twitter.com/HFIyVUZFbo

— IndianPremierLeague (@IPL) February 22, 2024

फागुन ११, २०८० शुक्रबार ०७:३६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।