काठमाडौं : उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन्।
मंसिरपछि कसको सरकार !
खड्काले ३१ हजार २७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाइन्। यी दुईबीचकाे मतान्तर २ हजार ३७९ छ।
७६ हजार ७५६ मत खसेको यहाँ राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ मत पाए।
२०७९ मंसिर १४ गते ७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।