काठमाडौं : शिक्षक सेवा आयोगले गणित विषयको निम्न माध्यमिक तह, तृतीय श्रेणीका शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
उकेरा शिक्षा
सोमबार सार्वजनिक नतिजामा ३१४ जनाको नाम निकालेका छन्। यो शिक्षक सेवा आयोगले माग गरेको भन्दा ४३ जना कम हो। आयोगले सातै प्रदेशमा गरेर ३५७ जना माग गरेको थियो।
परीक्षामा २ हजार ८६५ सहभागी थिए।
२०७९ मंसिर १२ गते २१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।