भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

काठमाडौं : भोलि मंगलवार बालाचतुर्दशी हो। बालाचतुर्दशीमा शतबीज छर्ने चलन छ।

भोलि बिहानै शतबीज छर्न पाइयोस् भन्ने मनसायले आज रातभरि पशुपतिको मृगस्थलीमा दीप प्रज्ज्वलन गरेर जाग्राम बस्ने चलन छ।

 

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्। 

शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ।

अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ।

५ मंसिर, २०७९, १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।