भक्तालुको साउने सौन्दर्य र सेल्फी 

भक्तालुको साउने सौन्दर्य र सेल्फी 

काठमाडौँ : साउने सोमबार धार्मिक आस्था प्रकट गर्ने मात्रै दिन हैन साउने सौन्दर्य देखाउने दिन पनि हो। साउन महादेवको महिना भएकाले शिवभक्तहरू यो दिन शिव मन्दिरमा दर्शनका लागि आउँछन्। हातमा मेहन्दी, हातमा हरिया चुरा अनि ज्यानमा पहेँलो वस्त्र यो महिनाको विशेष फेसन पनि हो।

कावरीहरु पनि नहुने हैनन्। तर पछिल्लो समय कावरीका फेसनलाई दर्शनार्थीका फेसनले माथ खुवाइसकेको छ। सोमबार देखिएको पशुपति क्षेत्रका केही दृश्य। 

२ साउन, २०७९, २३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।