तिलोत्तमा कांग्रेसका खाँणको अग्रता कायमै

तिलोत्तमा कांग्रेसका खाँणको अग्रता कायमै

बुटवल : तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै राखेका छन्।

उनलाई एमालेका मोहन चापागाईँ पछ्याइरहेका छन्। वडा नंं १ र १७ को ८५० मत गणना हुँदा खाँणले ३२४ मत ल्याएका छन्। त्यसै गरी चापागाईँले ३०३ मत पाएका छन्।

३१ बैशाख, २०७९, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।