उकेरा प्रदेश

तिलोत्तमा कांग्रेसका खाँणको अग्रता कायमै


बुटवल : तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँणको अग्रता कायमै राखेका छन्।

उनलाई एमालेका मोहन चापागाईँ पछ्याइरहेका छन्। वडा नंं १ र १७ को ८५० मत गणना हुँदा खाँणले ३२४ मत ल्याएका छन्। त्यसै गरी चापागाईँले ३०३ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सोमबार रातीदेखि अवरुद्ध रुपन्देहीको तिलोत्तमा मतगणना सुरु 

निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको बैठकले बुधबार साँझदेखि नै मतगणना सुचारु गर्ने गरी सहमति गरेको हो। सहमति अनुसार गणना हुँदै गरेको वडा नं.२ र १६....

एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

प्रारम्भमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले रेनुलाई जान सक्ने मत राम्रैसँग रोके पनि वडा नम्बर ५ पछि भने त्यो सङ्ख्या घटेको मात्रै हैन कि वडाका....

लुम्बिनी प्रदेशका ६९ स्थानीय तहको नतिजा सार्वजनिकः कुन पार्टीले कति पालिका जिते? 

नेपाली कांग्रेसले अहिले सम्म ३१ पालिकामा विजयी भएको छ। माओवादी २१ पालिकामा विजयी हुँदा एमाले जम्मा १५ पालिकामा विजयी भएको छ। २ पालिकामा जनमोर्चाले विजय....

रुपन्देहीको देवदहमा एमाले विजयी

देवदह नगरपालिकाको नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका हुन्। खरेलले कांग्रेसका निवर्तमान मेयरसमेत रहेका गठबन्धनका उम्मेदवार हीराबहादुर खत्रीलाई पराजित गरेका हुन्।....

बुटवलमा बम विस्फोट गराउने तीन जना पक्राउ

प्रहरीले घटनाका मुख्य योजनाकार अर्घाखाँची मालारानी गाउँपालिका वडा नंं ९ का २७ बर्षिय सुरेश खनाल, इलाम सूर्योदय गाउँपालिका फणिन्द्र गरतौला र कुमार श्रेष्ठलाई पक्राउ गरिएको....