शनिबार ०२ जेठ, २०८३
तिहारको छेको पारेर युट्युबमा रिलिज गरियो ‘काजगपत्र’, हेर्नुहोस् पूरै फिल्म
काठमाडाैं : नेपाली चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज भएको छ।
तिहारको छेको पारेर निर्माण पक्षले शुक्रबार चलचित्रलाई युट्युबमा रिलिज गरेको हो।
अपिल विष्टले निर्देशन गरेकाे चलचित्रले अष्ट्रेलिया जानका लागि हुने नक्कली बिहे र त्यसका लागि तयार पार्नुपर्ने कागजपत्रको कथालाई उठान गरेको छ।
सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको चलचित्रमा भोला सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका छ।
कात्तिक ५, २०७९ शनिबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।