यी हुन् प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका ६ हजार १२ उम्मेदवार

यी हुन् प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका ६ हजार १२ उम्मेदवार

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका ६ हजार १२ जनाको विवरण सार्वजनिक गरेको छ।

आयोगले मंगलबार साँझ प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका २ हजार ५३१ जना र प्रदेश सभातर्फ उम्मेदवारी दिएका ३ हजार ४८१ जनाको विवरण सार्वजनिक गरेको हो।

प्रतिनिधि सभातर्फ

प्रदेश सभातर्फ

२६ असोज, २०७९, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।