थप ४५ जनामा कोभिड–१९ संक्रमण

थप ४५ जनामा कोभिड–१९ संक्रमण

काठमाडौंः पछिल्लो २४ घण्टामा ४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

दुई हजार ६७८ वटा नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, सोही समयमा ७० जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१३ असोज, २०७९, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।