४‍‍.७ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु चाँगुनारायण

४‍‍.७ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु चाँगुनारायण

काठमाडौं : गए राति काठमाडौं उपत्यका लगायत असपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

राति २:३६ बजे भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प गए लगत्तै हल्लाखल्ला भएको थियो।

२८ जेठ, २०७९, ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।