उकेरा फोटो कथा

चङ्गा चेट...चेट...चेट


काठमाडौँ : आकाशमा ढलपल गर्दै नाच्ने चङ्गाले सन्देश ल्याउँथ्यो 'दसैँ आउनै लाग्यो।' चङ्गा चेटका आवाजहरू बढ्दै जान्थे। घरका छत अनि खुल्ला चौरहरूमा लट्टाई घुमाउनेहरूको सङ्ख्या बाक्लै हुन्थ्यो। तर अहिले सहरमा चङ्गा उडेको दृश्य नै दुर्लभ भइसके।

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु लट्टाई र धागोसँग रमाइरहेका थिए। चोभारको आकाशमा रङगीविरङगी चङगाहरु ढलपलढल गर्दै उडिरहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

केपी ओलीकाे एक टक : गैँडासँग जुध्यो आँखा

लोगोमा गैँडाले कम्युनिस्ट पाटीको झन्डा बोकेको देखाइएको छ। महाधिवेशन पुग्नेहरूले झन्डा भिराइएको एकसिंगै गैँडासँगै तस्बिर लिइरहेका छन्। ....

नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा भाषण सुन्न र ताली....

बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

चितवनको नारायणी किनारमा आज बिहानैबाट एमालेका नेता कार्यकर्ताको भीड लागेको छ। महाधिवेशनस्थलमा बाक्लो हुस्सु लागेको छ भने शीत पनि झरेको छ। नदी किनारको कठ्याङ्रिदो चिसोमा....

सांसदहरूलाई न्याय मार्चको प्रश्न : संसद्को काम सुतिरहने हो ?

न्यायालयमा फैलाएको विचदौलिया राजको विरोधमा नागरिक समाजको अगुवाइमा अधिवक्ता, शिक्षक, कलाकार अनि पत्रकारहरुले बिहीबार न्याय मार्चको आयोजना गरेका थिए।

१५ वर्षमा पनि नपुरिएको घाउ

शान्ति सम्झौताका क्रममा संविधान सभाबाट संविधान निर्माण गर्ने र माओवादी लडाकुहरूको व्यवस्थापन गर्ने दुई वटा महत्त्वपूर्ण कार्यभार....