चङ्गा चेट...चेट...चेट

चङ्गा चेट...चेट...चेट

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु लट्टाई र धागोसँग रमाइरहेका थिए। चोभारको आकाशमा रङगीविरङगी चङगाहरु ढलपलढल गर्दै उडिरहेका थिए।

 

२८ असोज, २०७८, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।