‘बाघ बन्न चाहने बिरालो’ पुस्तक प्रकाशित

‘बाघ बन्न चाहने बिरालो’ पुस्तक प्रकाशित

विनोद भण्डारीको अनुवादमा जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक नेपाली भाषामा प्रकाशित भएको हो। यो पुस्तक कथालय इन्कले प्रकाशन गरेको छ। पुस्तक पाटे नामक बिरालोमा आधारित रहेको छ। 

कथालय इन्कद्धारा प्रकाशित चित्रकथा ३२ पृष्ठको छ। पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।

१८ असोज, २०७८, १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।