उकेरा अपडेट

साढे चार सय कैदीको कैद मिनाहा गर्ने सरकारको निर्णय 

उकेरा संवाददाता


काठमाडौँ : सरकारले संविधान दिवसको अवसरमा साढे चार सय कैदीबन्दीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले संविधान दिवसको अवसरमा साढे चार सय कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरेको एक मन्त्रीले उकेरालाई जानकारी दिए। 

यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पदक र विभूषण दिने सम्बन्धी निर्णय पनि गरेको छ। बैठकले मन्त्रालयगत नियमित विभिन्न विषयमा छलफल भएको ती मन्त्रीले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जबजको च्याप्टर क्लोज भयो भन्ने झाँक्रीको यूटर्न : जबजलाई मार्गदर्शक सिद्धान्त बनाउन माग

अब मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउँदै समाजवादमा जाने वकालत गर्दै आएकी झाँक्रीले एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने प्रस्ताव ल्याएकी हुन्।

सरकारी चिकित्सकको व्यवहारले सरकारी सेवा बिग्रेको दाबी गर्दै स्वास्थ्य राज्य मन्त्रीले भने : डा. कति बजेसम्म बस्ने हो?

सांसदहरूमाझ उनले बुधवार सरकारी अस्पतालमा काम छोडेर चिकित्सकहरू निजी अस्पतालमा धाउनाले सरकारी अस्पतालको सेवामा समस्या उत्पन्न भएको उनको दाबी गरे। 'डा. कति....

यसवर्षकाे किताब जात्रा असाेज १० देखि

‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का....

स्थायी कमिटी बैठकमा प्रचण्डले भने: भाेलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

बैठकमा प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका थिए। वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम....

अपहरणका योजनाकार दाइ अझै फरार, सहयोगी भाइ नै वर्षपछि पक्राउ

उनको अपहरण भारतीय नागरिक रोहित पाहिवाल अग्रवाल र नुवाकोटका भीमसेन पण्डितको योजनामा भएको खुलेको थियो। पाहिवाल लगायतकाहरु पक्राउ परे पनि भीमसेन र उनका भाइ राजेन्द्र....