फोटो कथा

साँझको स्वयम्भू : लकडाउनमा बुद्ध

कृष्पा श्रेष्ठ


काठमाडौँ : बुद्ध जयन्तीको दिन स्वयम्भू सुनसान हुने कसले कल्पना गरेको थियो र! तर कोरोनाको आतङ्कले शान्ति स्थल स्वयम्भूलाई पनि छाडेन। कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाको प्रभाव स्वयम्भूमा पनि देखियो।

साँझतिर स्वयम्भू पुग्दा फाट्टफुट्ट अनुयायीहरू थिए स्वयम्भूमा। बत्ती बाल्दै आस्था व्यक्त गर्नेहरूको सङ्ख्या फाट्टफुट्ट देखियो।  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रपति-प्रधानमन्त्रीको पुतला जलाउने र निभाउने होडबाजी

उनीहरूले विरोध प्रदर्शन गर्ने सूचना पाएर प्रहरी र सशस्त्र प्रहरी पहिल्यै सडकमा खटिइसकेका थिए। प्रहरी जर्किनमा पानी....

निषेधाज्ञाले छेक्न नसकेको बाल्यकाल

बढो सकसमा बितिरहेको छ बालबालिकाको दैनिकी। तैपनि लुकिछिपी मनोरञ्जन गर्न लुसुक्क घरबाट निस्कनेहरू छन् है। जहाँ अलि....

गणतन्त्रको भक्तपुरे मुड

भित्र गल्ली छिर्दा लकडाउन छ भन्ने आभास नै हुँदैनथ्यो। ....

‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नागरिकलाई जोगाउनुको साटो सरकारको ध्यान अन्यत्र मोडिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।  बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनका....

महामारीको लुम्बिनी : शान्त, सफा र हराभरा (फोटो फिचर)

तर, बुद्ध जन्मस्थल प्राकृतिक सुन्दरताले भरिभराउ भएको छ। ढकमक्क फूल फुलेका छन्, बुद्ध जन्मस्थल लम्बिनीमा। लुम्बिनीको बौद्ध....