शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा 

काठमाडौँ : शिवपुरी नागार्जुन जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ। बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ।

आगो नियन्त्रण लिन सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले पानी हालेको प्रहरीले बताएको छ। यसै गरी तीन वटा दमकल पनि आगो निभाउन प्रयोग गरिएको थियो।

सिम्रिक एअरको हेलिकप्टरले मेलम्ची खानेपानी आयोजनाले उपलब्ध गराएको  पानीको सहयोगमा आगो निभाएको हो। 

२९ चैत, २०७७, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।