सेना दिवसमा सभामुखलाई  पछिल्लो कुर्सी

सेना दिवसमा सभामुखलाई  पछिल्लो कुर्सी
तस्बिर: राजन काफ्ले

काठमाडौँ : विभिन्न समारोहमा टुँडिखेलमा आयोजना हुने प्राय कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष एकै रोहमा बस्ने गरेका थिए।

तर यो पाली पहिलो रोहमा उनी प्रधानमन्त्री बसेको भन्दा पछिल्लो रोहको सिटमा बसेका थिए। पहिलो रोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति बसेका थिए।

सैनिक दिवसका तस्बिरहरू :

२७ फागुन, २०७७, २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।