फोटो कथा

सेना दिवसमा सभामुखलाई  पछिल्लो कुर्सी

उकेरा संवाददाता


तस्बिर: राजन काफ्ले

काठमाडौँ : विभिन्न समारोहमा टुँडिखेलमा आयोजना हुने प्राय कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्ष एकै रोहमा बस्ने गरेका थिए।

तर यो पाली पहिलो रोहमा उनी प्रधानमन्त्री बसेको भन्दा पछिल्लो रोहको सिटमा बसेका थिए। पहिलो रोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति बसेका थिए।

सैनिक दिवसका तस्बिरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली सन्चै त छन् नि ?

एमाले ब्युँतिएसँगै उनले सरकारी निवास बालुवाटारमा आफू निकटहरूलाई बैठक राखेर महत्त्वपूर्ण निर्णयहरू गरे पनि एमालेकै माधव नेपाल समूह उनीसँग बिच्किएका छन्। अध्यक्ष र महासचिव बाहेक....

३३ वर्षदेखि चिया खुवाउँदै बिजुली शोभा

बिहान ३ बजे नै उठ्छिन् उनी। सबेरै नजिकैको गणेश मन्दिरतिर लाग्छिन्।

जय शम्भाे !

कोरोना सङ्क्रमणका कारण यो पटक साधुहरूको सङ्ख्या केही पातलिएको देखियो। पशुपति मन्दिर क्षेत्र, आर्यघाट, लगायतका क्षेत्रमा साधु सन्तहरू धुनी जगाएर बसेका छन्। शिवरात्रि धार्मिक पर्व भए....

पुट्ट पेट देखाउँदै सांसदहरूले लगाए कोरोना खोप

नेकपा दाहाल–नेपाल समूहका दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल, राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराई, सभामुख....

सम्पदा विरोधी भूत भगाउन नागरिक अगुवाले धूप बाँले

उनीहरूले कमलपोखरीमा कंक्रिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग राखेका थिए। ‘सम्पदा मास्ने भूत भगाऔँ....