‘तिमि रिसाउँदा’ आधुनिक गीत सार्वजनिक  

‘तिमि रिसाउँदा’ आधुनिक गीत सार्वजनिक  

काठमाडौँ -गायक राहुल रक्सको आवाज रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ। 

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने सङ्गीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन्। 

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गरेका छन्। भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो 

 

२ फागुन, २०७७, १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।