फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....

'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल....

दिलमाया सुनार मृत्यु प्रकरण: हत्या भएको भन्दै परिवारले दियो किटानी जाहेरी

आत्महत्या गरेको दिन कोठामा सँगै भएको भनिएका सूर्य श्रेष्ठविरुद्ध परिवारले किटानी जाहेरी दर्ता गराएका हुन्। प्रहरीले उनलाई आइतबारै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ। अनुसन्धानका क्रममा उनी....

पोखरामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

गुरुङलाई गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु....

देउवा सरकारका नवनियुक्त चार मन्त्रीको शपथ आज

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउने छन्। नवनियक्त मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास....

प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

यसअघि असार ५ मा मुद्दाको सुनुवाइ भएको थियो। आजको सुनुवाइमा एआईजी विश्वराज पोखरेलका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। आईजीपी धिरजप्रताप सिंहको तर्फबाट आज कानून व्यवसायीले बहस गर्नेछन्।....

पेस्तोल, पैसा र सुनको सिक्रीसहित पक्राउ

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद....

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै, १५ सय जना सहभागी हुने

आजको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। प्रतिवेदनमा समाजवादी पार्टी गठन गर्नुको कारणसहित आगामी कार्यदिशाबारे छलफल हुनेछ। यस्तै पार्टीको सांगठनिक गतिविधि,....

झापा गाउँपालिकामा विपन्नका लागि ६३० घर निर्माण

गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले....

देशभर मनसुनी वायुको प्रभाव: आज राति अधिकांश स्थानमा वर्षा हुने

यतिबेला प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरका पहाडी भूभागका धेरै स्थानहरूमा र बाँकी भूभागका....

खुमलटारदेखि गोदावरीसम्म ‘साइन्स सिटी’ बनाउँदै नास्ट

ललितपुर महानगरपालिकाको वडा १५, २३, २८ र २९, गोदावरी नगरपालिकाको वडा न १४ र ३ र महालक्ष्मी महानगरपालिकाको केही भाग समेटी सातदोवाटोदेखि गोदावरीसम्मको करिब ११....

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ  : राष्ट्रपति भण्डारी

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन....

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ

शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना....

खोलाले बगाउँदा वेपत्ता भएका खड्काको शव फेला

खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी तथा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको सशस्त्र प्रहरीले घटनास्थल भन्दा....

फेसबुकको सुसाइड नोट र पार्टनरको अविश्वासिलो बयानमा रुमल्लियो गायिका दिलमाया मृत्यु प्रकरण

अनुसन्धानमा प्रहरीले आत्महत्याका लागि प्रयोग गरिएको भनिएको सल ‘महाराजगन्ज र धुम्बाराहीको बिचतिरको नालीमा फेला परेको छ। तर उनको मोबाइल अझै फेला परेको छैन। आत्महत्या गरेको....

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु : मन्त्री आले

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले....

माधवको दबाबमा देउवाले गरे मन्त्रीपरिषद् पुनर्गठन

विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन्। एकीकृत समाजवादीबाट सिफारिस भएकामा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य....