शुक्रबार ०१ जेठ, २०८३
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (लाइभ)
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।
बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको भवनबाट गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
हेरौं भिडियोः
साउन ११, २०८१ शुक्रबार १२:४२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।