नेपाली स्पिनरको दबाबमा वेस्ट इन्डिजका खेलाडी

नेपाली स्पिनरको दबाबमा वेस्ट इन्डिजका खेलाडी

काठमाडौँ :  नेपालको बलरहरूको दबाबमा परेको वेस्ट इन्डिजले १७ ओभरमा सातौ विकेट गुमाएको छ।

वेस्ट इन्डिजका ब्याटरहरु नेपाली स्पिनरको दबाबमा छन्। वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको थियो।

गरिरहेको वेस्ट इन्डिजले १७ ओभरको खेल सकिदा एक सय १५ रन जोडेका छन्। विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा नेपाल र वेस्टइन्डिजबीच पाँच दिवसीय टी–२० को दोस्रो खेल भइरहेको हो। पहिलो खेल नेपालले जितेको थियो।

१६ बैशाख, २०८१, १३:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।