सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर भएको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ पुग्दा चाँदीको मूल्य तोलाको १ हजार ७ सय रुपैयाँ छ।

२९ चैत, २०८०, ११:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।