नेपाल प्रहरीमा हजामदेखि भान्छेसम्म १ हजार ९५० जनाको लागि जागिर खुल्यो

नेपाल प्रहरीमा हजामदेखि भान्छेसम्म १ हजार ९५० जनाको लागि जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीमा १ हजार ९५० जनाको लागि जागिर खुलेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार निकालेको सूचनाअनुसार जनपद प्रहरी जवान १ हजार ८५६ र प्रहरी कार्यालय सहयोगीहरू (भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४) ९४ जनाको लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकहरूले १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सक्ने निकालिएको सूचनामा भनिएको छ।

हेर्नुहोस् पूरा सूचना:-

२६ माघ, २०८०, ०७:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।