सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघक अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १६ हजार ५ सय कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ छ।

चाँदीको मूल्य भने तोलाको १ हजार ४५५ रुपैयाँ यथावत रहेको छ।

मंसिर ६, २०८० बुधबार १४:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।