खोला किनार छेउ, छठीमाता दर्शन देऊ : व्रतालुको धर्म-कर्म १२ तस्बिरमा

खोला किनार छेउ, छठीमाता दर्शन देऊ : व्रतालुको धर्म-कर्म १२ तस्बिरमा
तस्बिर : मोनिका वाइबा र भोला अधिकारी

काठमाडौं : छठीमाता  मनाउन अहिले खोला, किनार अनि ताल छेउ भक्तजनहरू आराधनामा छन्।

मधेशमा हर्षोल्लासका साथ मनाइने यो पर्व अहिले काठमाडौंमा समेत विस्तार भइसकेको छ। काठमाडौंको कमलपोखरी, गुह्येश्वरी, कुपण्डोल लगायतका क्षेत्रमा व्रतालुहरू छठीमैयालाई मनाउन पूजा आराधनामा छन्।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा भइरहेको गौरीघाट र कमलपोखरी क्षेत्रमा पुगेका उकेराकर्मीले देखेको दृश्य १२ तस्बिरमा:- 

३ मंसिर, २०८०, २३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।