शुक्रबार ०१ जेठ, २०८३
यस्तो देखियो कलाकारको दशैँ
काठमाडौँ : दशैँमा कलाकारहरू परिवारसँग रमाए। अनमोल केसीले बाबु भुवन केसीसँग टीका लगाए।
अभिनेत्री दीपाश्री निरौला, जितु नेपाल, निता ढुङ्गाना, झरना थापा, मिलन चाम्स लगायतका कलाकारले दशैँको खुसीको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।




कात्तिक ७, २०८० मंगलबार २१:१५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।