यस्तो छ सरकार र शिक्षकबीच भएको सहमतिको पूर्णपाठ

यस्तो छ सरकार र शिक्षकबीच भएको सहमतिको पूर्णपाठ

काठमाडौं : सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सरकारको तर्फबाट शिक्षा सचिव सुरेश अधिकारी र महासंघतर्फबाट अध्यक्ष कमला तुलाधरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्।

सिंहदरबारमा भएको सहमतिसँगै आन्दोलतरत शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।

५ असोज, २०८०, २१:२२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।