#SPECIALREPORT : गुरुलाई पनि ठग्न छाडेनन् इच्छाराजले, १ करोड १९ लाख फसेपछि सडकमा ८३ वर्षिय विश्वनाथ

#SPECIALREPORT : गुरुलाई पनि ठग्न छाडेनन् इच्छाराजले, १ करोड १९ लाख फसेपछि सडकमा ८३ वर्षिय विश्वनाथ

काठमाडौँ : इच्छाराज तामाङले आफ्नो जीवनभरको बचत डुबाइदिन्छन् अनि त्यही पैसा पाउन सडकमै आउनुपर्छ भनेर ८३ वर्षका विश्वनाथ सिन्हाले सोचेका थिएनन्।

कारण जोविरुद्ध अहिले उनी सडकमा आइरहेका छन् उनी उनकै विद्यार्थी हुन्। आफैँले पढाएको इमान्दार विद्यार्थी भनेर विश्वास गर्दै आफ्नो जीवनभरको कमाइ सिभिल बचत तथा ऋण सहकारीमा राखेका थिए।

त्यसका सञ्चालकदेखि अध्यक्षसम्मै उनैका विद्यार्थीहरू। नपत्याउनु कसरी? अहिले उनका विद्यार्थीहरू सहकारीको बचतकर्ताहरूको पैसा ठगेको अभियोगमा कारागारमा छन्, उनी माइतीघरको सडकमा।

१७ असार, २०८०, १६:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।