रास्वपाका नेताको 'स्वच्छ छवि' : कोही नक्कली लाइसेन्सको धन्दावाल त कोही सरकारी कागज किर्ते अभियुक्त ( भिडियो रिपोर्ट)

रास्वपाका नेताको 'स्वच्छ छवि' : कोही नक्कली लाइसेन्सको धन्दावाल त कोही सरकारी कागज किर्ते अभियुक्त  ( भिडियो रिपोर्ट)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सङ्गठन विस्तारमा सक्रिय छ। प्रदेश, जिल्ला हुँदै अहिले रास्वपाका नेताहरू नगरमा पार्टी सङ्गठन निर्माणमा खटिइरहेका छन्।

यस्तो कार्यक्रमहरूमा पार्टीका सभापति रवि लामिछाने इमान भएकालाई मात्र रास्वपाका स्थान रहेको र बेइमानहरूका लागि ढोका बन्द रहेको दाबी गर्ने गरेका छन्।

उनको पृष्ठभूमि नै विवादित छ नै। नेपालमा दोहोरो राहदानी दुरुपयोगमा मुद्दा चल्छ कि चल्दैन भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अमेरिकामा ठगीका केही मुद्दा चलिरहेका छन्। केही मुद्दा हारे भने केही मुद्दा खारेज भयो।

उनी मात्रे हैन उनले केन्द्रीय सदस्य बनाएका दुई नेताको पृष्ठभूमि पनि उस्तै छ। को हुन् ती? यो विशेष रिपोर्ट:-

१९ असार, २०८०, १६:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।