मंगलबार २९ बैशाख, २०८३
दाङमा डुबेर एक वर्षीया बालिकाको मृत्यु
दाङ : जिल्लामा आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–२ सोनपुर बस्ने गणेश चौधरीकी १ वर्षीया छोरी आयुषा चौधरी रहेकी छन्।
घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो उनको मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख २, २०८० शनिबार २१:३०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।