स्थानीय सरकार

विराटनगर महानगरपालिकाको प्रतीक चिह्न बनाउनुस् एक लाख पुरस्कार पाउनुस्


काठमाडौं: विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ। महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ। 

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्। मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

छनोटमा परेको उत्कृष्ट लोगोलाई रु एक लाख नगदले पुरस्कृत गरिनेछ। छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ।

लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचना समेत प्रकाशित गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाइसधारामा आजदेखि इ–टिकेटिङ, उपप्रमुखले गरिन् शुभारम्भ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।

गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

पानी पर्दा चुहिने डर, आगलागीमा पनि उत्तिकै डर हुने खरको छानोका कारण गुल्मीका विपन्न परिवारले यसअघि थुप्रै रात पीडामै बिताउँथे। केही वर्ष पहिले पनि जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा....

महानगर प्रमुख साह र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन खोजेपछि साहले योजना सुनाएका थिए।  ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि....

आफूमाथि टिप्पणी गरेपछि ओलीमाथि हर्कको कटाक्ष– ‘कठै बरा... गफाडी !’

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ१ कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो....

धरानमा भोलि सार्वजनिक बिदा

कात्तिके पूणिर्मा एवं बराहक्षेत्र मेलाको अवसरमा उपमहानगरले बिदा दिन लागेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। यस दिन नगर मातहतका वडा कार्यालय, स्वास्थ्य कार्यालय....