आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

मिश्र राप्रपा, दरबारिया लगायतको भोटको बलमा यस क्षेत्रमा चुनाव जित्ने दाउमा देखिन्छन्। यो उनको दोस्रो निर्वाचन हो। पहिलो निर्वाचनमा वैकल्पिक राजनीति भन्दै हिँडेका उनी अहिले राजतन्त्र भन्दै हिँडिरहेकाले मतदाताको मुड ठम्याउन कठिन छ।


पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु नै जित बराबर देखिन्छ। 

स्टोरी लिंक :  काठमाडौं–१ मा रवीन्द्र मिश्रको दल तेस्रो, कांग्रेस र एमालेबीचको मतान्तर ३५४ मात्र