उकेरा टीभी

एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा( भिडियो रिपोर्ट)


पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट।

गत वर्षको चैत १५,  फागुपूर्णिमाको दिन। काठमाडौंको नाङ्लेभारे बस्ने अस्मिता ४/५ जना साथीसँग मिलेर फागु खेल्न विद्यालयतिर लागिन्। उनी पढ्ने नवीन ग्राम शिक्षा मन्दिर उनको घरबाट केही मिनेटको दूरीमा थियो। 
उनी कक्षा ९ मा पढ्दै थिइन्। होली खेल्ने साथीहरु त्यही विद्यालयका कक्षा चारका विद्यार्थी थिए।

 

स्टोरी :  एसिडको कहर : पाँच महिनापछि फर्किएको अस्मिताको हाँसो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

#ChhoriMaiyaKhai शृंखला-३ : के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? (भिडियो रिपोर्ट)

०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न....

धराशायी त्रिविका अनुसन्धान केन्द्र

सेरिडको मुख्यख उद्देश्य शैक्षिक अनुसन्धानलाई विकास र परिवर्तनसँग जोड्ने थियो। नेपालको विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम, शैक्षिक सामग्री बनाउने, शैक्षिक संस्थाको व्यवस्थापन, अनुगमन तथा मूल्यांकन....

गाली खुवाइरहने त्यो तस्बिर

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो....

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो....